स्वागतम

फ्लोरिकल्चर एशोसिएशन नेपालको आधिकारिक वईभसाईटमा यहाँहरुलाई हार्दिक स्वागत छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको स्थापना २०४९ साल कार्तिक ३० गते समग्र नेपाली पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पुष्प व्यबसायमा संलग्न १० जना संस्थापक सदस्यहरुको सहयोगमा भएको एक मात्र नेपाली पुष्प व्यवसायीहरुको छाता संगठन हो । यस संस्थाको ५६५जना साधारण सदस्यहरु रहेको छन् ।
यो संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल च्याम्बर अफ कमर्सको सदस्य समेत रहेको छ । यस संस्थाले स्थापना पश्चात आजसम्म आई पुग्दा पुष्प व्यवसायको  क्षेत्रमा धेरै बिकास गर्न सकेको छ । एक दशक अघाडीसम्म बिदेशी फूल बिरुवामा निर्भर रहने गरेकोमा हाल आएर आन्तरिक मागको झन्डै ८० प्रतिशत स्वदेशी उत्पादनले पुरा गर्न सकेको छ । ....

पुरा पढ्नुहोस

Message From President

मीन बहादुर तामाङ्ग

PRESIDENT

वर्तमान युगमा सूचना प्रबिधीको ठूलो महत्व रहेको कुरालाई मध्य नजर गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपालबाट भईरहेको र आगमी दिनमा गरिने कृयाकलाप तथा कार्ययोजनाहरु सहित पुष्प व्यवसायमा भईरहेको नयाँ नयाँ प्रबिधी तथा जनसरोकारका बिषयहरुसंग सम्बन्धित महत्वपूर्ण सूचनाहरु यस वईभसाइृटमा राखी सूसुचित गर्ने प्रयास गरिएको छ ।

पुरा पढ्नुहोस

पुरा हेर्नुहोस 

समाचार र गतिविधीहरु

पुरा हेर्नुहोस

General Members

   

Dally Visitor:

[ x ]

TRENDING NOTICE

ADMINMarch 8th, 2022

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहि २०७८ चैत्र १० देखि १३ गते सम्म २३ औं फ्लोरा एक्स्पोको आयोजना जावलाखेल फुटबल ग्राउण्ड, ललितपुरंमा भव्यताका साथ संचालन हुदै ...

ADMINApril 26th, 2020

Click below for Form download:    1.  COVID-19 impact on Floriculture data collection...

View All