समाचार र गतिविधीहरु

पुष्प व्यबसायीद्वारा धोबीखोलाको सरसफार्इ

- Thursday, November 30th, 2017

असोज २१ गते २०७४, काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल फ्यानको अगुवाईमा मिति २०७४ असोज २१ गते काठमाण्डौंको रुद्रमती नदी (धोबीखोला) को सरसफाई सहित आफैले लगाएका बोट बिरुवाको गोडमेल गरेको छ । रजत महोत्सब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातोपुल कालोपुल...

Read More

पुष्प व्यवसायको वर्तमान अवस्था

- Thursday, November 30th, 2017

भौगोलिक तथा जैबिक बिबिधता नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्र्र्रुवीय क्षेत्रसम्मको १०,००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि उच्च हिमाली क्षेत्र बीच १०० किलो मिटर भित्र प्राप्त छ । विश्व मानचित्रको...

Read More

फ्यानको रजत जयन्ती महोत्सब कार्यक्रम सम्पन्न

- Wednesday, November 29th, 2017

२०७४ कार्तिक ३० गते काठमाडौं ।  फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नो रजत जयन्ती महोत्सबको अवसरमा पूर्व कार्यसमिति सदस्य लगायत फ्लोरिकल्चर क्षेत्रमा उल्लेखनिय योगदान दिने ७१ जनालाई सम्मान गरेको छ।  फ्यानले बिहीबार राजधानीमा मनाइएको रजत जयन्ती महोत्सबको अवसरमा प्रमुख अतिथी माननिय कृषि विकास राज्य मन्त्री सरिता प्रसाईज्यूबाट माला, दोसल्ला र ताम्रपत्र प्रदान गर्दै...

Read More

ग्रिनहाउस व्यवस्थापन तालिम सम्पन्न

- Monday, September 25th, 2017

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा कृषि बिकास मन्त्रालयको आर्थिक सहयोग र पम नेदल्याण्डको प्राबिधीक सहयोगमा ग्रीनहाउस ब्यवस्थापन तालिम को आयोजना गरिएको थियो । उक्त तालिम मिति २०७४ कार्तिक २१ देखि २५ गते सम्मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको होटल काठमाण्डौ ईनमा सम्पन्न भएको थियो । उक्त तालिमको उद्घाटन कार्तिक २१...

Read More

११औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न

- Monday, September 25th, 2017

काठमाडौं ३० असोज, २०७४ । फ्लोरिकल्चर एशोसिएसन नेपाल को आयोजना तथा कृषि बिकास मन्त्रालयको सहयोगमा ललितपुरको जावलाखेलमा मिति २०७४ असोज २६ देखि २९ गतेसम्म  ११औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने मुल नाराका साथ असोज २६ गते सुरु भएको...

Read More

२१ औं फ्लोरा एक्स्पो २०७४ संचालन हुने

- Monday, September 25th, 2017

फ्लोरिकल्चर एशोसिएसन नेपालले बि.सं.२०५१ सालबाट पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा विगतमा भंंmै यस वर्ष पनि फ्लोरिकल्चर एशोसिएसन नेपालले २०७४ चैत्र १५ गते देखि १८ गते सम्म ४ दिने २१ औं फ्लोरा एक्स्पो २०७४...

Read More
Pages 1 : You are at page 1 of 1
1

   

Dally Visitor:

[ x ]

TRENDING NOTICE

ADMINDecember 1st, 2017

मिति ः२०७४/०८/१० श्रीमान फ्यान सदस्यज्यूहरु, यस संस्थाकोे २५ औं वार्षिक साधारण सभाले निर्णय गरे अनुसार संस्थाकोे सदस्यज्यूहरुले आफ्नो नर्सरी÷फर्म विगत ५ वर्ष वा त्यस भन्दा वढी सम्म लगातार...

View All